२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पशुपतिमा मोदीको विशेष पूजाको तयारी पूरा

मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माणलगायत सबै तयारी पूरा भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए । मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति…