प्रदेशसभाको सोमबारदेखि सुरु भएको दोस्रो अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले विधेयक पेस गरेका थिए । तर, बैठकले थप छलफल गर्नुपर्ने भन्दै विधेयकलाई विधायन समितिमै फिर्ता पठाएको हो । विधेयकमा प्रदेशसभाका सदस्यहरुलाई गाडी सुविधा प्रस्ताव गरिएको छ । यस्तै, बैठकमा आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकतासम्बन्धी प्रस्ताव पनि पेस गरिएको छ । प्रस्ताव पेस गर्दै मुख्यमन्त्री…