२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


अस्थायी टहरा र पालमुनि एसएलसी परीक्षा (हेर्नोस् १४ तस्वीर)

दिनेश थापा  सिन्धुपाल्चोक, चैत १८ । भूकम्पले जिल्लाका सबैजसो विद्यालयमा क्षति पुगेपछि सिन्धुपाल्चोकमा विद्यार्थीहरुले अस्थायी टहरा र पालमुनि बसेर एसएलसी परीक्षा दिएका छन् ।विहीबारदेखि सुरु भएको एसएलसी परीक्षामा जिल्लाका ६ हजार ३ सय ६४ परीक्षार्थीहरुले अस्थायी सिकाइ केन्द्रमा बसेर परीक्षा दिएका हुन् ।जिल्लामा २४ ओटा परीक्षा केन्द्र तोकिएको छ ।एसएलसीको इतिहासमा जिल्लामा पहिलोपटक यसरी टीएलसीबाट…