२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


खोटाङमा बस दुर्घटना, २३ जनाको मृत्यु

खोटाङ, चैत ३० । खोटाङको महादेवस्थान गाविस–१ काभ्रेटारमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् । मृतकमध्ये १६ जना पुरुष र सात जना महिला छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । घाइतेहरुमध्ये गम्भीर अवस्थामा रहेका २५…