९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


पाहाँचह्रे पर्व सम्पन्न


0
Shares

काठमाडौं, चैत २९ । घोडेजात्राको अघिल्लो दिनदेखि सुरु भएको नेवार समुदायको पाहाँचह्रे पर्व सोमबार सम्पन्न भएको छ ।

कङ्केश्वर अजिमालाई विधिपूर्व पूजा गरी नगरपरिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्दछ ।

जात्रा सकिएको चार दिनपछि कङ्केश्वर अजिमामाइको बसोबासबारे हेर्न जाने र पूजा गर्ने चलन रहेको छ ।

पाहाँचह्रे पर्वलाई काठमाडौंको नेवार समुदायमा बडादसैंपछिको महत्वपूर्ण पर्वकोरुपमा लिने गरिन्छ ।