Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


१२ वर्षीया बालिकासँग विवाह गर्न लाग्दा २५ वर्षीय युवक पक्राउ

साविक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साविक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे विवाहको तयारी भइरहेको अवस्थामा प्रहरीले आवश्यक कारवाही गरेको हो । बाल विवाह हुन लागेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा दुवै पक्षका अभिभावक फरार भएका…