Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


पाँचजना जुवाडे र एक जना भारतीय नागरिक पोखरामा पक्राउ

स्थानीयवासी विष्णुमाया तामाङको घरबाट जुवा खेलिरहेका सुराकीको आधारमा पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए । यसैगरी पोखराबाट काठमाडौं जान लागेका एकजना भारतीय नागरिक पाँच लाख ३२ हजार ५०० भारुसहित पक्राउ परेका छन् । काठमाडौं जान लागेका भारतको…