Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कांग्रेस उम्मेदवार प्रदिप पौडेलको घरमा विस्फोट

शुक्ला गण्डकी नगरपालिका– ८ गणपतेस्थित उनको घरको आँगनमा बम बिस्फोट गराइएको छ । बम शनिबार बिहान् ५ः४० बजे विस्फोट भएको हो । विस्फोटबाट मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्रा भेटिएको प्रहरीले जनाएको छ । पौडेलको घरमा उनकी फूपू बस्दै आएकी थिइन्…