Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


टर्कीमा पुर्‍याइ अलपत्र पार्ने तीनजना समातिए

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भइ हाल कास्कीको पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा, चापकोट नगरपालिका–४ घर भइ हाल पोखरा बस्ने प्रदीप गिरी र झापा, गौरादह नगरपालिका– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भनी राहदानीमा नक्कली प्रवेशाज्ञा लगाइ प्रतिव्यक्ति रु ८ लाख ५० हजार लिएर टर्कीमा पुर्‍याइ दुई…