Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


६ जुवाडे समातिए, जुवाको खालबाट २६ लाखको चेक बरामद

जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बांगेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षत्री र सवीर मियाँलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीकाअनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असइ भद्रबहादुर क्षत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा रु ६ लाख…