नौं बर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ   • Image Khabar Image Khabar


नौं बर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ  


Imagekhabar
२८ माघ २०७४, आईतवार १०:०७

नौं बर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ   

 

बलात्कार आरोपमा १८ बर्षिय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बूले ती नौ बर्षिया नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रबक्ता तथा प्रहरी निरिक्षक विज्ञान बस्नेतले बताए । लिम्बूले गएको शनिबार नाबालिकालाई बलात्कार गरेका थिए ।

नाबालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण पछि उपचार गरिएको छ भने आरोपी लिम्बू उपर जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्