Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

यही फागुन १० गते रोजगारीको सिलसिलामा दुबईमा रहेका प्रताप रानाले परियारलाई ‘तपाइँलाई लट्री परेको छ’ भनी इमोमार्फत् जानकारी गराएका थिए । रानाले परियारलाई ‘रु २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनोस्’ भन्दै बैंकको खाता नम्बर मागेका थिए । सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न केही कर पठाइदिन भनेपछि परियारले विश्वास गरी आइएमइमार्फत् रु…