गोदावरी नगरपालिका स्थित अत्तरीया बसपार्क नजिकै बाट आज बिहान ५ बजे प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङ जयपृथ्बि नगरपालिका वडा नम्बर ८ का बारीलका ४७ बर्षिय पदम बोहरा रहेका छन । सुदुर पश्चिम क्षेत्रिय अनुसन्धान समुह आरआईटिले उनको साथबाट ७ कीलो चरेश बरामद गरेको हो । अनुसन्धान समुह आरआईटिका प्रमुख प्रहरी सहायक निरीक्षक…