Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


एक हजारको नोट फोटोकपी गरेर ठग्ने गिरोह पक्राउ

धरानको भानुचोकस्थित क्वालिटी कलर ल्याबबाट हजारको नोट फोटोकपी गरेर ठगी गर्दै आएका धरानका मनीष राई, कलर ल्याबका सन्चालक रिपेश शाक्य, मीनकुमार राई, प्रकाश भण्डारी, राज राई र दिवश राईलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।