घरमा कोही नभएको मौका छोपेर स्थानीय ५५ वर्षीय सीताराम उप्रेतीले बालिकालाई बलात्कार गरेको आरोप बालिकाका अभिभावकले लगाएका छन् । बालिकका आफन्तले जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार उजुरी दिएपछि प्रहरीले उप्रेतीलाई नियन्त्रणमा लिएको छ ।