Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


मदिरा सेवन गरेर ‘आतंक’ मच्चाउने नेपाली सेनाका चार जना पक्राउ

संजय कार्की/ईमेज: रौतहट, चैत ३० । मादकपदार्थ सेबन गरेका नेपाली सेनाका चार जनाले रौतहटको चन्द्रपुरमा अशान्ति मच्चाएका छन । बाटो हिंडने बटुवाहरुलाई गाली गलौजमा उनीहरु उत्रिएपछि स्थानीयले बिरोध जनाएका छन । रौतहटको चन्द्रपुर–५ स्थित देउराली चौकमा रहेको एक होटलमा मदिरा पिएका दिल बहादुर शाही, रमेश राना, सुरेन्द्र भण्डारी र थर नखुलेका मानबहादुरले होटल संचालकलाई कुटपिट…