अछाम, वैशाख ११ । अछाममा एक युवकलाई वडा अध्यक्षसहितको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ । अछामको ढकारी गाउँपालिका वडानम्वर ४ का २३ वर्षीय बीरबहादुर थापामाथि कुटपिट भएको हो । वडा अध्यक्ष भक्त बुढा र उनका सहयोगी पदम बुढाले मदिरा सेवनगरी बीरबहादुरलाई कुटपिट गरेको उनका दाई कृष्ण थापाले जानकारी दिएका छन । वैशाख ९ गते…