३० असार २०८२, सोमबार | Tue Jul 15 2025


लागुऔषध नस्ट


0
Shares

विभिन्न समयमा बरामद गरिएको उक्त परिणामको लागुऔषध प्रहरीले सोमबार ललितपुरको बालकुमारीस्थित खोलाछेउमा जलाएर नस्ट गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी निरीक्षक सुरेन्द्र चन्द, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लक्ष्मीप्रसाद तिम्सिना र जिल्ला अदालतका प्रतिनिधि गोपीकृष्ण कोइरालाको रोहवरमा लागुऔषध नस्ट गरिएको हो ।

गत वैशाख १ गते नेपाल आयल निगमको ट्यांकरमा लुकाइ ल्याएको अवस्थामा उक्त लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले बरामदको थियो ।