मोरङ, बैशाख १९ । ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका २८ जनासहित ६२ जना विरुद्ध आज मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिने भएको छ । प्रहरीले छानबिन सकाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले यो प्रकरणमा संलग्न भनिएका ६२ जना विरुद्ध आज मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको हो । तस्करीको ३३…