अनुसन्धान जारी रहेको भन्दै प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा मोरङका दुई, सुनसरी र झापाका एक/एक जना छन् । घटनाको सुक्ष्म अनुसन्धान भइरहेकाले सत्यतथ्य पत्ता लागेपछि विवरण सार्वजनिक गर्ने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय…