२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुई करोड ६० लाख नक्कली नेपाली नोटसहित ६ जना समातिए


0
Shares

प्रहरीकाअनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस