Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


निर्मला पन्त हत्या प्रकरणबारे स्थानीय भन्छन्ः सरकारप्रति नै शंका छ (भिडियो)

दुर्गा उपाध्याय/ईमेज: कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्या बारेमा छानविन गर्न गृहमन्त्रालयले गठन गरेको उच्चस्तरिय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदा कंचनपुरका स्थानीयबासी चिन्तित भएका छन् । छानविन समितिले के तथ्य पत्ता लगायो भन्ने बारेमा जानकारी पाउनुपर्ने उनीहरुको माग छ । निर्मलाको घटनाका बारेमा छानविन गर्न गठित उच्चस्तरिय छानविन समितिले मंगलबार सरकारलाई प्रतिवेदन पेश…