Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


निर्मला हत्या प्रकरण : छानविन समितिको सिफारिसमा थप दुई प्रहरी निलम्बित

काठमाडौं, असोज २२ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै थप दुई प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भूमिका छानविन गर्न प्रहरी प्रधान कार्यालयबाट गठित छानविन…