Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता निरौलाविरुद्ध मुद्दा दायर

काठमाडौं, मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ । घुस लिँदालिँदै पक्राउ यस्तै, कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत् कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई…