Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


अख्तियारद्वारा चाबहिल मालपोतका प्रमुखसहित १६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, पुस ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनाको नाममा रहेको जग्गा अर्कैको नाममा पास गरिदिएको आरोपमा काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुबाट ६० करोड रुपैयाँ बिगो दाबी भराउन मागसमेत गरेको छ । साविक विष्णु गाविस वडा नम्बर–७, हाल काठमाडौं बूढानीलकन्ठ नगरपालिकास्थित…