Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


बाघको छालासहित तीनजना समातिए

चितवन, असोज ८ । बाघको छालासहित चितवनमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–७ का ४३ वर्षीय दीपक भनिने चिरञ्जीवी सेन ठकुरी, पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर–२, सहलकोटका ३३ वर्षीय चुमबहादुर राना र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर–९ का २६ वर्षीय हिम भट्टचन छन् । मंगलबार साँझ उनीहरुलाई भरतपुर महानगरपालिकाको…