Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


ढुंगााले हानेर हत्या गरेको अवस्थामा शव फेला

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, असोज १७ । पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर–२, फलैंचामा एक व्यक्ति मृत अवस्थामा फेलापरेका छन् । मृत फेला पर्नेमा स्थानीय ३५ वर्षीय इन्द्रबहादुर कार्की रहेका छन् । ढुंगाले हानेर उनको हत्या गरेको अवस्थामा शव फेलापरेको वडाध्यक्ष देउकुमार योङहाङले बताए । स्थानीयले शुक्रबार बिहान मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत् फलैंचाको तिरतिरे भन्ने सडकमा व्यक्ति…