Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौं, असोज १ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । बुधबार अख्तियारको टोलीले महानगरीय प्रहरी वृत्त बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट रु पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो  । थलीका स्थानीय व्यवसायीलाई बिनाकारण पटक–पटक…