Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


झोला खान तलासी गर्दा ६ किलो ५०० ग्राम अफिम बरामद, दुई जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गरेको अभियोगमा काठमाडौ तार्केश्वर नगरपालिका–४ शेषमती पुल नजिकबाट दुइ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अफिम ओसारपसार गरेको अभियोगमा जाजरकोट घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भई तारकेश्वर बस्ने १८ वर्षीया प्रमिला राउतलाई सोमबार दिउँसो पक्राउ गरेको…