Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट चारीको ४ वटा मोटरसाइकल समेत वरामद गरीएको छ । पक्राउ पर्नेहरुमा जिल्लाको इच्छाकामना गाउँपालिकाका रामबहादुर गुरुङ, कालिका नगरपालिकाका योगेश वाइवा र पदमपुरका सुरज गुरुङ रहेका छन् । उनीहरुलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाईएको छ…