Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


छोरीलाई बलात्कार गर्ने बुवा र आमालाई बलात्कार गर्ने छोरा पक्राउ

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार ३१ । बैतडीमा एकजना व्यक्तिले आफ्नै छोरी र एकजना युवकले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४ की ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय व्यक्ति पक्राउ परेका हुन् । मंगलबार जबर्जस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटक–पटक बलात्कार गरेको खुलेको बैतडीका…