बुटवल, साउन २० । बुटवलमा दुई लाख घुससहित राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना पक्राउ परेका छन् । राना व्यापारीसँग घुस लिंदै गर्दा बुटवलबाट पक्राउ परेका हुन् । व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित पक्राउ गरिएको…