काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र आफूलाई युट्युबर बताउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई गत असार १४ गते काठमाडौंको बानियाँटार घरबाट पक्राउ गरेको थियो । ३८ वर्षीय शिवाकोटीलाई काठमाडौंका…