काठमाडौं, साउन २ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न जिल्लाका व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । झापा जिल्लाको दमक नजगरपालिका घर भएका चन्दन जिन्दललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिन्दलले झापा, बारा, पर्सा र सर्लाहीका २२ जना व्यपारीबाट झण्डै ८ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । जिन्दाले झापामा…