Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


घुस लिएको अभियोगमा प्रहरी निरीक्षक विरुद्ध मुद्दा दायर

काठमाडौं, असार २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ । प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु. ५० हजार घुस लिएको आरोप लागेको छ । अनुसन्धानको सिलसिलामा रहेको र जिल्ला प्रहरी कार्यालयमा परेको सार्वजनिक हितविपरीत र जबरजस्ती करणीको मुद्दामा सहजीकरण…