सर्लाही, भदौ ३ । सर्लाहीमा 'लकडाउन'को अवधिमा लागुऔषधको कारोबार बढेको छ । यस अवधिमा सबैभन्दा बढी लागुऔषध सोफी रक्सी ८४० कार्टुन बरामद गरिएको छ । त्यसैगरी, २२७ केजी गाँजा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । सर्लाहीका प्रहरी प्रमुख विश्वमणि पोखरेलले लकडाउनको अवधिमा आठ केजी चरेस, वालरेक्स ९३० बोतल, नाइट्राभेट ४२५ ट्याबलेटलगायत बरामद गरिएको बताउनुभयो ।…