सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिकाका गुणराज यादवको हत्यामा संलग्न पाँच जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । गत साउन ३१ गते गुणराजको शव सुनसरी खोलामा बोरामा राखेर फ्यालेको अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा उनको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ उनीहरुल सबैलाई कर्तव्य ज्यान मुद्धा चलाइएको सुनसरीका प्रहरी प्रमुख एसपी…