झापा । झापाको झिलझिलेमा गोमनसिंह मगरको आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुलेको छ । २८ वर्षीय मगरको गत भदौ १६ गते घाँटी रेटेर हत्या गरिएको थियो । अनुसंधानका क्रममा पक्राउ परेका मनकुमार लिम्बुले हत्या गरेको स्वीकार गरेका छन् । लिम्बुलाई पक्राउ गरी थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । हत्यापछि उनको शब सडक किनारमै…