Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


शिक्षक हत्यामा संलग्न् कुख्यात अपराधी ११ वर्षपछि पक्राउ

प्रकाश लम्साल बारा । भुमीगत गिरोहको नाममा ११ बर्ष अघि चन्दा नदिएको निहुँमा शिक्षकको हत्या गरेका अभियुक्तलाई आज बारा प्रहरीले पक्राउ गरेको छ । शिक्षक प्रदीपकुमार तिमिल्सिनाको सडकमै गोली हानि हत्या गर्ने तिलक भनिने नन्दु बैठालाई प्रहरीले पक्राउ गरेका हो । भुमीगत संगठन चलाएका बैठा प्रहरीको खोजीको सूचीमा थिए । भारतबाट ११ बर्ष पछि घर…