Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


रौतहटका युवकको भारतमा गोली हानी हत्या

रौतहट, भदौ १६ । रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका-७, घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो । सीमावर्ती भारत, बिहार, घोडाशहन थाना क्षेत्रअन्तर्गत् लैन बंसवरिया गाउँनजिकै पोखरीछेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेलापरेको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले…