मोरङ्ग । व्यापारीलाई ज्यानमार्ने धम्की दिंदै रकम असुल गर्ने समूहलाई मोरङ्ग प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारत विहार सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडाको कारोबार गर्ने २७ वर्षीय राज साह, मोरङको कहटरी गाउँपालिका–२ बस्ने २६ वर्षीय किसन साह, सोही स्थान बस्ने २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय…