अर्घाखाँची । अर्घाखाँची कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका रूपन्देही तिलोत्तमा नगरपालिका ५ का ४६ वर्षीय कैदी विजय पाण्डे भन्ने रामप्रसाद पाण्डेको मृत्यु भएको हो । उनको शरीर एक्कासी सुन्निएर उपचारको लागि अर्घाखाँची अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव…