Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


प्रहरी देख्नासाथ १२ लाख बढी रकम छोडेर टाप !

बारा, कात्तिक ३ । प्रहरीले बारास्थित नेपाल-भारत सीमा क्षेत्रनजिकबाट १२ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ । सोमबार बिहान प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-९, कचोर्वास्थित पिपराघाटबाट स्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५९५ रुपैयाँ बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित एक व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरीचौकी कचोर्वाबाट खटिएका प्रहरीलाई…