Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


ठूलो परिमाणमा अवैध काठ बरामद

पाँचथर, कात्तिक ७ । सशस्त्र प्रहरीले पाँचथरको फिदिम नगरपालिका लुङरुपाबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । स्थानीय मकैबारी ठूलो डोढ सामुदायिक वनबाट बान्टे कटुसको १७ सय नौ फिट चिरानी काठ बरामद गरिएको पाँचथरका सशस्त्र प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प राँकेबाट खटिएको गस्ती टोलीले…