सर्लाही, कात्तिक १६ । कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगरका दलित अगुवा महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेको छैन । अभियुक्तलाई पक्राउको माग तथा क्षतिपूर्तिको माग गर्दै परिवार उनको दाह संस्कार नगरेको हो । प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ । यता, रामको परिवारले थप ९ जनालाई कारवाहीको…