Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बन्धक बनाई फिरौती माग्ने तीनजना पक्राउ

काभे, भदौ २६ । काभ्रेमा व्यक्ति अपहरण तथा शरीर बन्दक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका– १२ तीनघरेका आकाश परियार, तेमाल गाउँपालिका– ७ सविना तामाङ र रोेशी गाउँपालिका उमा परियारलाई पक्राउ गरेको हो । उनीहरुले पाँचखाल नगरपालिका–१२ देवभूमिका राजकुमार दनुवारको अपहरण गरी बन्धक बनाई ५० हजार फिरौती माग…