Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


यस वर्षको चाडपर्वमा आपराधिक घटनामा कमी

काठमाडौं, कात्तिक २२ । अघिल्ला वर्षका दशैं, तिहारको तुलनामा यस वर्ष आपराधिक घटनामा कमी आएको प्रहरीले दावी गरेको छ । मादक पदार्थ सेवन, सडक दुर्घटना, झगडाजस्ता घटना हुने गरेकोमा यो पटक न्यून रहेको प्रहरीले जनाइएको छ । पाडपर्र्वअघि नै प्रहरीले सुरक्षा योजना कडि कडाउ बनाएका कारण अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । दशै, तिहारदेखि…