Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, कात्तिक ३० । नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ । अधिकांश डिस्टिलरी र बोटलर्स कम्पनी सञ्चालकमाथि मुद्दा दायर गरेको विभागले जनाएको छ । उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी…