Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


दिदी बलात्कारको आरोपमा बैंकका कर्मचारी पक्राउ

बागलुङ । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई पक्राउ गरेको छ । कैलालीको जोसिपुर गाउँपालिका–१ का २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो । केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ । पीडित…