Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


इच्छाराजको मुद्दामा ९ सय वटा जाहेरी, पौने ४ अर्ब बिगो दावी

काठमाडौं । पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा हिजो साँझसम्म आठ सय ८३ जना निक्षेपकर्ताले जाहेरी दर्ता गरेको प्रहरी स्रोतले जनाएको छ । जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २८ लाख रूपैयाँ दाबी गरिएको छ…